बंगेरी पुलको काम अगाडि बढाउन सचिव सिग्देललाई संघीय सांसद श्रेष्ठको आग्रह
बारा निर्वाचन क्षेत्र नं ४ का संघीय सांसद किसान श्रेष्ठले प्रसौनी गाँउपालिका वडा नं ७ स्थित बंगेरी खोलामा अलपत्र अवस्थामा रहेको पुल निमार्णको काम अगाडि बढाउन आग्रह गरेका छन् ।
संघीय सांसद श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देल,महानिर्देशक अर्जुनजंग थापालाई भेटी १ वर्षदेखि अलपत्र अवस्थामा रहेको पुल निमार्णको काम अगाडि बढाउन आग्रह गरेका हुन् ।
कलैया र प्रसौनी गाँउपालिकाको जोड्ने बंगेरी खोलामा पुल निमार्णको काम १ वर्षदेखि अलपत्र अवस्थामा हुदाँ स्थानीयहरुले समस्या झेल्दै आएका छन् । भौतिक पूर्वाधार मन्त्रालयका सचिव सिग्देलसँगको भेटघाटमा संघीय सांसद श्रेष्ठले पथलैया–वीरगञ्ज औधोगिक करिडोर, गण्डक–फेटा क्यानल रोड, जितपुर–अमाटार फत्तेपुर हुदै रियलाईन्स चिनी मिल सम्म पुग्ने भित्री सडक तथा पुलको काम अगाडि बढाउन आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण