बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी बजेटमा मधेश प्रदेशका लागि बिशेष प्याकेज आउँदैछ : पूर्वमन्त्री श्रेष्ठ

बारा । पूर्वमन्त्री तथा बारा निर्वाचन क्षेत्र नं ४ का संघीय सांसद किसान श्रेष्ठले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा मधेश प्रदेशको लागि बिशेष प्याकेज आउने बताएका छन्...