ह्यारी र मेघनले पाए रिपल अफ होप अवार्ड
बिहीबार, २२ मङ्सिर २०७९, ११ : ३८
प्रिन्स ह्यारी र मेघनले रोबर्ट एफ केनेडी ह्युमन राइट्स (आरएफकेएचआर) संस्थाबाट रिपल अफ होप अवार्ड प्राप्त गरेका छन्। ‘हामीलाई थाहा छ आशाको लहर परिवर्तनको लहरमा परिणत हुन सक्छ’, न्युयोर्कमा आयोजित एक समारोहमा जातीय न्याय र मानसिक स्वास्थ्य कार्यको लागि पुरस्कार प्राप्त गरेपछि ड्युक र डचेस अफ ससेक्सले भने ।
समारोहमा ह्यारी र मर्के दुबैले उनीहरूको ‘डरमा साहस र घृणामा प्रेमको विश्वास’ बारे पनि कुरा गरे । अभिनेता एलेक बाल्डविनले समारोहको आयोजना गरेका थिए । आरएफकेएचआर एउटा मानव अधिकार वकालत गर्ने संस्था हो जसले सामूहिक कारावास, जातीय न्याय र लिङ्गमा आधारित हिंसा जस्ता मुद्दाहरूमा केन्द्रित छ ।
यसले सामाजिक परिवर्तनको लागि अटल प्रतिबद्धता र समानता, न्याय र मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्नेलाई सम्मान गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण