अन्जु र किशोरको स्वर रहेको 'सम्झनाका मिठा मिठा पलहरु'मा विकास र गरिमाको अभिनय
आइतबार, २५ मङ्सिर २०७९, १० : २२
अन्जु पन्त र किशोर सिवाकोटीको स्वरमा म्युजिक भिडियो 'सम्झनाका मिठा मिठा पलहरु' सार्वजनिक भएको छ। गीतलाई गीतकार श्री सिवाले लेखेका हुन्। गीतमा संगीत भने गायक सिवाकोटीकै सुन्न सकिन्छ। म्युजिक भिडियोमा विकास लामिछाने र गरिमा शर्मा देखिएका छन्।
दोलालघाट र मुडेमा खिचिएको गीत रोमान्टिक शैलीको गीत हो। गीतको म्युजिक भिडियोलाई दीपकप्रसाद आचार्यले निर्देशन गरेका हुन्। कोरियोग्राफी भने तेंजु योञ्जनले गरेकी हुन्। भिडियोमा ड्रेस समेत उनीले तयार परेकी हुन्।
बुद्ध थापाले खिचेको म्युजिक भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र कलर ,मनोज जोसीको प्रोडक्शन ,बिक्रम गौतमको मेकअप समावेश रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण