ब्राउन सुगरसहित जुम्लाबाट २ युवा पक्राउ
जुम्ला प्रहरीले (लागुऔषध) व्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित २ युवालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले ब्राउन सुगरसहित २ युवा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक धर्मराज जोशीले बताए।
तातोपानी गाउँपालिका- ८ घर भई हाल चन्दननाथ नगरपालिका-६ बसपार्कमा कोठा डेरा लिई बस्ने अन्दाजी २० वर्षीय रोशन शाही र चन्दननाथ नगरपालिका-६ बस्ने अन्दाजी २० प्रवीन रावललाई शुक्रवार बिहान १०:३० बजे गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट सादापोसाकमा खटिएको प्रहरीले पक्राउ गरेको थियो ।
दुवै जनालाई संगै हिडिरहेको अबस्थामा फेला पारी निज दुबै जना मध्ये पहिला रोशन शाहीलाई कानून बमोजिम खान तलासी गर्दा रोशन शाहीले तल्लो शरीरमा लगाएको ट्राउजरको बायाँ खल्तीमा प्लाष्टिको दुई पुरिया ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ प्लाष्टिक हटाई तत्काल मान्यता प्राप्त तराजुले तौल गर्दा ११ मिलिग्राम फेला परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण