सिरहामा प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप, सात राउन्ड हवाई फायर
सोमबार, ०७ मङ्सिर २०७२, १५ : ००
लहान–प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताका बीच आज इलाका प्रहरी कार्यालय लहान अगाडि झडप भएको छ ।
प्रहरी कार्यालयअगाडि मोर्चाका कार्यकर्ताले बालेको टायरलाई प्रहरीले निभाउन खोज्दा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए ।
त्यसपछि प्रहरीले प्रदर्शनकारीलाई तितर बितर बनाउन सात राउन्ड हवाई फायर गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राम केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनसेल र ट्रिप टर्बोबीच साझेदारी : बस, जहाज र साहसिक पर्यटनमा भारी छुटको सुविधा
-
रास्वपा स्थापनाको चार वर्षमा रवि झन् शक्तिशाली बन्दै
-
यी हुन् मधेस बाहेकका रास्वपाका महाधिवेशन प्रतिनिधि
-
रास्वपा महाधिवेशनस्थलमा सेना र पुलिसको बम स्क्वाड टोलीले गर्यो चेकजाँच (तस्बिरहरु)
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
मुटुको लागि किन महत्त्वपूर्ण छ क्याल्सियम ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण