शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पूर्वमन्त्री लोकेन्द्रको प्रचण्ड र प्रधानमन्त्रीलाई प्रश्न : तपाईहरु किन म्याउँम्याउँ गर्नुहुन्छ ? के तपाईहरु बिरालो हो ?

मङ्गलबार, ०८ मङ्सिर २०७२, २२ : २६
मङ्गलबार, ०८ मङ्सिर २०७२

काठमाडौं–पूर्वमन्त्री तथा एमाओवादीका नेता लोकेन्द्र विष्ट मगरले प्रधानमन्त्री केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डलाई सामाजिक सञ्जाल फेसबुकमार्फत कडा कटाक्ष गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत कटाक्ष गर्दै लेखेका  छन्, ‘ तपाईहरु किन म्याउँम्याउँ गर्नुहुन्छ ? के तपाईंहरु बिरोलो हो ?

एमाओबादी पार्टीबाट राजिनामा दिएका विष्टले प्रचण्ड र प्रधानमन्त्री ‘गर्जिनुपर्ने बेला मरेको स्याल जस्तो लत्रिएको'आरोप समेत लगाएका छन् ।

उनले यस्तो कटाक्ष गर्दै फेसबुकमा लेखेपछि कमेन्टमा धेरैले आलोचना समेत गरेका छन् ।

यस्तो छ उनले पोष्ट गरेको फेसबुक स्ट्याटस :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप