सुख्खा खोकीबाट छुटकारा पाउने घरेलु उपाय
आइतबार, ०३ माघ २०७२, १७ : ४०
जाडोमा सुख्खा खोकीले धेरैलाई सताउने गर्छ । यदी तपाई राती धेरै खोकिरहनु भएको छ भने त्यसका लागि तत्कालै घरमै हुनसक्ने समाधानहरु पनि छन् । निम्न उपाय अपनाउँदा तपाईको खोकी बन्द हुनसक्छ : नुनपानीमा अदुवा मिसाउनुहोस् एक कप पानीमा केही नुन र अदुवा मिसाएर पिउनुहोस् । तत्कालै केही सराकात्मक अनुभव गर्नुहुनेछ । मह खानुहोस् रातभर खोकी लाग्यो भने महको सेवन गर्नुहोस् । महले तपाईको खोकी बन्द गराउँछ । अदुवा हालेर चिया पिउनुहोस् राती खाटमा पल्टनुअघि अदुवा मिसाएर तातो चिया खानुहोस् । यसले पनि खोकी कम हुन्छ । टाउको माथि राख्नुहोस् तपाईले आराम गर्दा टाउकोलाई माथि ठाडो बनाएर आराम गर्नुहोस् । यसरी केही समय शिर ठाडो गरेर बस्दा खोकी कम हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा ई-रिक्सा व्यवसायीको धर्ना
-
इंग्ल्याण्ड र आयरल्याण्डसँगको हारपछि भारतीय क्रिकेट टोलीको सपोर्ट स्टाफ परिवर्तन हुने सम्भावना
-
अभूतपूर्व युगमा छ इङ्ग्ल्यान्ड, अब यो टोली त्यस्तो होइन
-
घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा पुरिएर मृत्यु
-
रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
-
भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण