सभापति पदमा उम्मेदवारी दिन्छु, सुशीलले मलाई सघाउँछन्ः सुजाता
बुधबार, ०६ माघ २०७२, २२ : ४१
परासी– नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीको आसन्न १३ औँ महाधिवेशनमा आफूले सभापति पदमा उम्मेदवारी दिने बताएकी छन् ।
नेपाल प्रेस युनियन नवलपरासीले आज गरेको पत्रकार सम्मेलनमा देशभरीबाट आफू निकटका कार्यकर्ताले सभापति पदमा उम्मेदवारी दिन आफुूलाई सुझाव दिएको बताउँदै नेत्री कोइरालाले पार्टी भित्रको गुटउपगुट व्यवस्थापनका लागि आफूले सभापतिमा उम्मेदवारी दिने बताएकी हुन् ।
सभापतिमा उम्मेदवारी दिँदा आफूलाई वर्तमान सभापति सुशील कोइरालाले समेत सहयोग गर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी हुँ भन्दै रासबिता ट्राभल्समा पसेर कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप
-
यसरी बाहिरिएको थियो त्रिवि एमबीएसको प्रश्नपत्र
-
लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेस बाहिरिँदै, बजेट संशोधन गर्ने नेकपाको अडान
-
हिमालयन १०० एडिसन–३ चेसको उपाधि सन्देशलाई
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण