नाकाबन्दी फिर्ता लिने मोर्चाको निर्णय सरकारद्वारा स्वागत
सोमबार, २५ माघ २०७२, १८ : ४२
काठमाडौं – विगत ४ महिनादेखि सीमा–नाका अवरोध गर्दै आन्दोलरत मधेसी मोर्चाले सीमानाका अवरोधको कार्यक्रम स्थगन गरेकोमा सरकारले त्यसको स्वागत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै मोर्चाको निर्णय स्वागत गरेको बताएका हुन् ।
’संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आजको बैठकले गरेको निर्णयलाई मैले सकारात्मक रुपमा लिएको छु । निर्णयको म स्वागत गर्दछु,’ प्रम ओलीले भनेका छन् ।
त्यस्तै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले पनि ट्वीट गर्दै मोर्चाको निर्णयको स्वागत गरेका छन् ।संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आजको बैठकले गरेको निर्णयलाई मैले सकारात्मक रुपमा लिएको छु । निर्णयको म स्वागत गर्दछु ।
— PM K.P. Sharma Oli (@PM_Nepal) February 8, 2016
नाकाबन्दी र आमहड्ताल स्थगित गर्ने संयुक्त मधेसी मोर्चाको निर्णय सकारात्मक रहेको छ। हार्दिक स्वागत गर्दछु। — Kamal Thapa (@KTnepal) February 8, 2016
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण