स्कूलमै चितुवा पसेपछि..
सोमबार, २५ माघ २०७२, १९ : ०३
बैंग्लोर – भारतको बैंग्लोर सहरमा रहेको एक स्कूलमा चितुवा पस्दा त्यसलाई पक्रन खोज्ने ६ जना घाइते भएका छन् । घाइते हुनेमा एक जना वैज्ञानिक र कर्मचारीसहित अन्य रहेका छन् । आइतबार भएको उक्त घटनामा चितुवालाई नियन्त्रणमा लिन १० घण्टा लागेको थियो । स्थानीय भिब्ग्योर इन्टरनेसनल स्कूलमा चितुवा पसेको थियो जसलाई नियन्त्रणमा लिएर जंगलमा छाडिएको थियो । भारतमा लगभग १२ देखि १४ हजारको संख्यामा चितुवा रहेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण