शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बालुवाटारमा क्याबिनेट बैठक जारी

मङ्गलबार, २६ माघ २०७२, ०९ : ३८
मङ्गलबार, २६ माघ २०७२

काठमाडौँ– नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा कोइरालाप्रति समवेदना प्रस्ताव पारित गर्नुका साथै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने विषयमा छलफल हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप