कोइरालाप्रति ज्ञानेन्द्रको श्रद्धाञ्जली
मङ्गलबार, २६ माघ २०७२, ११ : ५३
काठमाडौं, माघ २६– कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनमा पूर्वराजा ज्ञानेन्द्र शाहले शोक व्यक्त गरेका छन् । शाहले कांग्रेस केन्द्रीय कार्यालयमा सानेपा शोक सन्देश पठाई श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
ज्ञानेन्द्रका पूर्वमुख्य सचिव पशुपतिभक्त महर्जन शोक सन्देश बोकेर बिहान सानेपा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण