शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रचण्डद्वारा सोनाम ल्होसारको शुभकामना

मङ्गलबार, २६ माघ २०७२, १२ : ३६
मङ्गलबार, २६ माघ २०७२
काठमाडौं– एमाओवादी अध्यक्ष प्रचण्डले परम्परागत सोनाम ल्होछार पर्वको शुभदिनमा यो पर्व मनाउने सम्पूर्ण देश विदेशमा रहेका दाजुभाई तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्न गरेका छन् । प्रचण्डले आज एक विज्ञप्ती जारी गरि भनेका छन्, ‘ प्राचिन तत्वीय सभ्य सम्वत् विभिन्न १२ वटा जीवजन्तुमा आधारित वर्षचक्रको भेडा वर्ष समाप्त भई नयाँ बाँदर वर्ष आरम्भ भएको दिनमा मनाइने यस २८५२ औं सोनाम ल्होछारले सम्पूर्ण नेपालीमा समेत उत्साह उमङ्ग भर्दै शान्ति, परिवर्तन र विकासको मार्गमा अगाडि बढ्न सबैमा प्रेरणा मिलोस् भन्ने शुभ–कामना व्यक्त गर्न चाहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप