ग्यासको बुलेटले च्यापिएर मृत्यु
मङ्गलबार, २६ माघ २०७२, १२ : ३२
चितवन - दारेचोक गाविस–. ३ स्थित पृथ्वी राजमार्गमा काठमाडाँैंतर्फ जाँदै गरेको ग्यासको बुलेट आज बिहान नालामा पल्टिँदा च्यापिएर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार एचआर ३८ यु १९८६ नंको ग्यासको बुलेट केवलकार रहेको स्थल नजिकै सडक किनाराको नालामा पल्टिँदा बुलेटमा च्यापिएका एक पुरुषलाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटामै मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन । मृतक चालक हुन सक्ने प्रहरीको अनुमान छ । सो दुर्घटना बिहान ८ बजे भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण