कोइरालाको पार्थिव शरीरमा पार्टी झण्डा ओढाइयो (फोटोफिचर)
मङ्गलबार, २६ माघ २०७२, १२ : ४२
काठमाडौँ - नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीर रंगशाला लाग्नुअघि श्रद्धाञ्जलिका लागि काँग्रेस केन्द्रीय कार्यालय सानेपामा राखियो । उनको पार्थिव शरीरलाई नेपाली काँग्रेस पार्टीको झन्डा ओढाइएको छ ।
पूर्व राष्ट्रपति डा रामवरण यादवले पार्टी कार्यालय सानेपा पुगी कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गरे । त्यस्तै विभिन्न दलका नेता तथा पार्टीका कार्यकर्ताहरु सानेपा पुगेर कोइरालाप्रति श्रद्धान्जली व्यक्त गरे ।
कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्न काँग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकको पार्टी केन्द्रीय कार्यालय सानेपामा भीड लागेको थियो । यसअघि, स्व कोइरालाको पार्थिव शरीरलाई बिहान ८ः४५ बजे कोइराला निवास महाराजगन्जबाट शवयात्रा गरी पार्टी कार्यालय लगिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण