सरकारी दैनिकलेमात्रै छाप्यो कोइरालाको निधनबारेको समाचार
मङ्गलबार, २६ माघ २०७२, १३ : ०७
काठमाडौं–कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालको निधनको खबर आजको सरकारी पत्रिका गोरखापत्र दैनिक र राइजिङ नेपालले छापेको छ । राती १२ः५० मा भएको घटनाको खबर देशका नीजि छापाले नछाप्दा यी दुई दैनिकले भने छापेको हो । गोरखापत्र संस्थान स्रोतका अनुसार पत्रिका घटना घट्दा प्रेसमा पुगिसकेको भएपनि त्यसलाई रोकेर कोइरालाको निधनसहितको समाचार छाप्ने निर्णय गरिएको थियो । जसका कारण आज गोरखापत्र गोरखापत्र र राइजिङ नेपाल केहि ढिलागरि बजारमा आएको थियो। यसरी यी दुई पत्रिकाले कोइरालाबारेको खबर छापेर जनातालाई सूसुचित गराएपछि पत्रकारिता जगत्मा अन्य दैनिकहरुको आलोचना तीब्र भएको छ । यस्तो छ दुई दैनिकको समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण