राप्रपा नेपाल अध्यक्ष थापाले भने, ‘संविधान कार्यान्वयनमा कोइरालाको अभाव खड्कने’
मङ्गलबार, २६ माघ २०७२, १३ : ३३
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपाली काँग्रेसका सभापति कोइरालाको निधनले आपूm र आफ्नो पार्टी स्तब्ध भएको बताएका छन् ।
अध्यक्ष थापाद्वारा जारी विज्ञप्तिमा संविधान निर्माणका क्रममा तत्कालीन प्रधानमन्त्री कोइरालाले पु¥याउनुभएको योगदान सदा अविस्मरणीय रहने बताउँदै मुलुक संविधान कार्यान्वयनको चरणमा रहेका समयमा राष्ट्रलाई नेता कोइरालाको अभाव खड्कने उल्लेख छ ।
नेता कोइरालाको निधनले राष्ट्रले असल, सरल, सादगी जीवन शैली भएको, लोकतन्त्रप्रति प्रतिबद्ध, लोकतन्त्रको सुदृढीकरणमा तल्लीन नेता गुमाएको बताउँदै उपप्रधानमन्त्री थापाले कोइरालाप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण