भारतीय विदेशमन्त्री स्वराज कोइरालाप्रति श्रद्धाञ्जली दिन नेपाल आउँदै
मङ्गलबार, २६ माघ २०७२, १३ : ३९
काठमाडौं–नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाप्रति श्रद्धाञ्जली दिन भारतीय विदेशमन्त्री शुष्मा स्वराज नेपाल आउँदै छिन् ।
उनी बुधबार नेपाल आउन लागेको परराष्ट्रमन्त्री कमल थापाका प्रेस सल्लाहकार मोहन श्रेष्ठले रातोपाटीलाई जानकारी गराए । उनका अनुसार स्वराज कोइरालाप्रति श्रद्धाञ्जलि अर्पल गरेर आजै स्वदेश फर्किनेछिन् ।
बिहानै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले एक असल मित्र गुमाएको भन्दै दुःख व्यक्त गरेका थिए ।
कोइरालाको निमोनियाको कारण गएराती निधन भएको थियो भने उनको भोलि राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण