कोइरालाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि रङ्गशाला लगियो
मङ्गलबार, २६ माघ २०७२, १३ : ५०
काठमाडौँ - नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीर श्रद्धाञ्जलिका निम्ति सानेपास्थित पार्टी केन्द्रीय कार्यालयबाट रङ्गशाला लगिएको छ ।
मध्याह्नसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिएको कोइरालाको पार्थिव शरीर अहिले शवयात्रा गरी रङ्गशालातर्फ अघि बढेको काँग्रेसले जनाएको छ । शवयात्रामा हजारौं नेता कार्यकर्ता तथा शुभेच्छुकको सहभागिता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण