राष्ट्रिय जनमोर्चाको सम्मेलन फागुन ७–९ मा बुटवलमा
मङ्गलबार, २६ माघ २०७२, १५ : ५०
बुटवल राष्ट्रिय जनमोर्चाको तेस्रो राष्ट्रिय सम्मेलन आगामी फागुन ७– ९ गते बुटवलमा हुने भएको छ ।
राष्ट्रिय सम्मेलनको तयारीका क्रममा सम्मेलनलाई ऐतिहासिक बनाउने योजनासहित राजमोले यति बेला जिल्ला भेला, सम्मेलन र राष्ट्रिय सम्मेलनको प्रचारलाई तीव्रतर गतिमा अगाडि बढाइरहेको छ ।
सम्मेलनस्थल बुटवलमा राजमोका केन्द्रीय नेता खटिएर राष्ट्रिय सम्मेलनको प्रचार प्रसार र तयारीमा जुटिरहेका छन् ।
यसैगरी देशका अधिकांश जिल्लामा राजमोका भेला तथा सम्मेलन सम्पन्न भइरहेको पार्टीले जनाएको छ । पार्टीले जिल्लाहरूमा फागुन ४ सम्ममा भेला तथा सम्मेलन सम्पन्न गरिसक्ने राजमो क्षेत्रीय कार्यालय बुटवलले जनाएको छ ।
पार्टीका नेता रश्मिराज नेपालीले सम्मेलन सफल पार्न देशभर कार्यकर्तालार्ई परिचालन गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण