उमेर ४४ वर्षकी देखिन्छिन् २० की
मङ्गलबार, २६ माघ २०७२, १७ : ०९
ताइवानकी झान्ग तिन्गजुआनलाई देख्नेहरुले कहिल्यै उनको वास्तविक उमेरको अनुमान लगाउन सक्दैनन् । उनी झट्ट हेर्दा २४ वर्षको जस्तै देखिन्छिन् । तर उनको वास्तविक उमेर २० वर्षले बढी छ । सामाजिक सञ्जालमा अहिले उनका तस्विरहरु भाइरल बनेका छन् । उनले आफ्नो जिम गर्दाको फोटो सामाजिक सञ्जालमा अपलोड गरेपछि अहिले तिन्गजुआनमा उनको ठूलो चर्चा छ ।
झान्ग आफ्नो फिटनेसलाई लिएर सर्तक छिन् । उनको शरीर हेरेर पनि त्यसको अनुमान लगाउन सकिन्छ । एरोबिक अभ्यास गर्ने भएका कारण उनको ओजन घटेर ४९ केजीमा पुगेको छ । त्यस्तै उनको छाला पनि कोमल देखिएको छ ।
उनको अनुहारमा लागेका दागहरु पनि हटेका छन् । झान्ग १३ वर्षका छोरा र ९ वर्षीया छोरीकी आमा हुन् । अहिले चीनियाँ तथा ताइवानी टिभी शोमा उनलाई थुप्रैले बताउँछन् । अन्तरवार्ताका क्रममा उनीहरुले कम उमेरको देखिनुको रहस्य सोध्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण