शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भ्यालेन्टाइनडेमा ‘दिल चोरी लैजाउ’

मङ्गलबार, २६ माघ २०७२, १७ : २७
मङ्गलबार, २६ माघ २०७२
काठमाडौं – भ्यालेन्टाइनको अबसर पारेर एक गीत तयार गरिएको छ । नित्याशिबा र शम्भु रैकाको स्वरमा ‘ए... प्रियतम ‘दिल चोरी लैजाउ’ बोलको गीत रहेको छ । सो गीतमा शंकर अधिकारी ‘घायल’को रचना तथा संगीत रहेको छ । उक्त गीतलाई अहिलेको समय अनुसार भन्दानि अलि फरक ढ्ङले म्युजिक भिडियो बनाइएको छ । जस्यमा विशाल रेग्मी र दिक्छा रैलाको अभिनय रहेको छ । उक्त भिडियो लाई रामेस्वर हुमागाईले छांयानकन गरेका हुने भने, युबराज खत्रीले सम्पादन गरेका हुन् । गीवतलाई ‘घायल’ले निर्देशन गरेका छन् भने, सुरेस गुरुङको नृत्य रहेको छ । एन.एच.एस.मिडियाले भिडियोलाई बजारमा ल्याएको छ । https://www.youtube.com/watch?v=lU-PF7BwNMw

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप