कोइरालाको निधनले अख्तियारको वार्षिकोत्सव स्थगित
मङ्गलबार, २६ माघ २०७२, १७ : ४२
काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बार्षिकोत्सव स्थगित भएको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै माग २८ गते हुने २५ औं रजत महोत्सवको सम्पूर्ण कार्यक्रम स्थगित भएको जनाएको छ । आयोगले कुनै पनि सरकारी औपचारिक कार्यक्रमहरु नगर्ने भन्ने सरकारी निर्णयलाई दृष्टिगत गरी रजत महोत्सव स्थगित गरिएको जनाएको छ ।
प्रेस विज्ञप्तिः २०७२।१०।२६ गते ।------------------------------------अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २५औं वार्षिकोत... Posted by Commission for the Investigation of Abuse of Authority -CIAA on Monday, 8 February 2016
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण