नारायणकाजीलाई स्वाइनफ्लु, ट्वीटरमार्फत नै कोइरालालाई श्रद्धाञ्जली
मङ्गलबार, २६ माघ २०७२, १७ : ४८
काठमाडौं–एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई स्वाइनफ्लू भएको छ । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत सोको जानकारी दिँदै सोहि कारण आफू कांग्रेस सभापति ता्था पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई श्रद्धाञ्जली दिन जान नसकेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनपछि सामाजिक सञ्जाल ट्विटरबाट समवेदना व्यक्त गर्दै आफूलाई स्वाइन् फ्लु लागेको जानकारी दिएका छन् । एक हप्तादेखि उपचार गराइरहेका श्रेष्ठले कोइरालालाई ट्वीटरमार्फत नै श्रद्धाञ्जली दिएका छन् ।
Hearty Tribute to Sushil Koirala from the isolated bed of Swine flu.
— NKShresthaPrakash (@nksthaprakash) February 9, 2016
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण