कतै शोक, कतै सोनाम ल्होछारको उल्लास (फोटोफिचर)
मङ्गलबार, २६ माघ २०७२, १८ : ३३
काठमाडौँ - तामाङ समुदायहरुले आज सोनाम ल्होछार पर्व मनाएका छन् । भेँडा वर्ष समाप्त भई नयाँ बाँदर वर्ष आरम्भ भएको दिनमा मनाइने २ हजार ८५२औँ सोनाम ल्होछार मनाइएको हो । पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाको निधनका कारण आजको कार्यक्रममा प्रधानमन्त्री लागतय शीर्ष नेताहरु उपस्थित भएनन् । यद्यपि, समुदायले आफ्नो पूर्व निर्धारित कार्यक्रम भने मनाएका छन् । टुँडिखेलमा ल्होसार मनाइरहँदा नजिकै रहेको दशरथ रंगशालामा कोइरालाको पार्थिव शरीर राखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण