श्रीमतीलाई आफन्तको पठाएर घरमा झुण्डिएर आत्महत्या
मङ्गलबार, २६ माघ २०७२, २० : १८
जलेश्वर-महोत्तरीको जलेश्वर वडा नं. २ स्थित जिल्ला विकास कार्यालयमा कार्यरत सवारी चालकले मंगलवार घरमा कोहि नभएको मौका छोपी नाईलनको डोरी सिलिंगमा बांधी पासो लगाई आत्महत्या गरेका छन । नैन्ही १ सुरियाही वस्ने शिवकान्त झाका छोरा सुवोध नारायण झाले पासो लगाई आत्महत्या गरेका हुन् । उनको मृत्युबारे यथार्थ भने खुल्न सकेको छैन । हाल शव पोष्टमार्टमको लागि जलेश्वर अस्पताल लगिएको छ भने घटनावारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । दुई दिन पहिले नै श्रीमतिलाई भारतको सितामढी आफन्त कहाँ पठाएको र आफुपनि आउने वाचा गरेका उनको सासुको कथन छ । ज्वाईले आजै विहान फोन गरि आज आउने हो कि होईन भनेर सोधेको र आउँदा चाहिँ ज्वाई झुण्डिएको अवस्थामा रहेको उनी बताउँछिन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण