बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लोकसेवा आयोगको तयारी गर्दै हुनुहुन्छ ? जानिराखौं यी १५ तथ्य

मङ्गलबार, ०४ फागुन २०७२, १२ : १०
मङ्गलबार, ०४ फागुन २०७२
लोकसेवा परिक्षाको तयारी गर्दै हुनुहुन्छ ? संयुक्त राष्ट्रिय प्रणाली सम्बन्धी तथ्यहरुबारे जानीराखौँ । १. संयुक्त राष्ट्रिसंघको न्यायिक अगं कुन हो ? –अन्र्तराष्ट्रिय न्यायलय २. अन्र्तराष्ट्रिय न्यायलयमा कति जना सदस्य व्यवस्था छ ? –१५ जना न्यायाधिस ३. न्यायलय सदस्यहरुको पदावधि कति वर्षको रहेको हुन्छ ? – ९ वर्ष ४. अन्र्तराष्ट्रिय न्यायलयको प्रधान कार्यालय कहाँ रहेको छ ? – नेदरल्याण्डको हेगमा ५. यो अगंको आधिकारिक भाषा कुन हो ? – अग्रेजी र फ्रेन्च ६. यो अगंको निर्णय प्रक्रिया कस्तो रहेको छ ? – साधारण प्रक्रिया ७.संयुक्त राष्ट्रिसंघको प्रशासकिय अगं कुन हो ? –सचिवालय ८.सचिवालयको प्रमुख को रहने व्यवस्था रहेको छ ? – महासचिव ९. महासचिवको नियुक्ति को बाट हुने गर्दछ ? –सुरक्षा परिषदको सिफारिसमा महासभाबाट १०. महासचिवको कार्यकाल कति वर्षको रहेको छ ? – ५ वर्ष ११. महासचिवको कति पटकसम्म एक कार्यकाल थप हुने व्यवस्था रहेको छ ? – १ पटक १२. कुन अगंको बैठकमा महासचिवले भाग लिन पाउँदैनन् ? – अन्तर्राष्ट्रिय न्यायलय १३.संयुक्त राष्ट्रसघंको पहिलो महासचिव को हुन् ? – ट्रिगवेली १४. जहाज दुर्घटनामा मारिने महासचिव को हुन् ? – ड्याग ह्यामर शोल्ड १५. कार्यकाल नथपिने महासचिव को हुन् ? – डा. बुत्रोस बुत्रोस घाली

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप