बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्रीले भारत भ्रमणबारे संसदलाई जानकारी गराउँदै

मङ्गलबार, ०४ फागुन २०७२, १२ : २५
मङ्गलबार, ०४ फागुन २०७२
काठमाडौँ– व्यवस्थापिका–संसद्को आजको बैठकले नेकपा एमालेका पूर्वसांसद सोहनप्रसाद चौधरीको असामयिक निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । नेता चौधरी २०४८ र २०५६ को प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित भएक थिए । चौधरीको ६९ वर्षको उमेरमा गत माघ २६ गते मिर्गौला रोगको उपचारका क्रममा निधन भएको थियो । यसैबीच आजै प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा आफ्नो भारत भ्रमणबारे जानकारी गराउने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप