बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

मङ्गलबार, ०४ फागुन २०७२, १६ : २५
मङ्गलबार, ०४ फागुन २०७२
काठमाडौं–उच्च माध्यामिक शिक्षा परिषद्, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । कार्यालयले आज सार्वजनिक गरेको सुचनाअनुसार कक्षा १२ को परीक्षा आगामी २०७३ बैशाख २० गतेदेखि ३१ गतेसम्म चल्ने छ भने कक्षा ११ को परीक्षा २०७३ जेठ २ गतेदेखि १२ गतेसम्म चल्नेछ । दुबैको परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म चल्ने सुचनामा उल्लेख छ । परीक्षामा कक्षा ११ र १२ का साधारणतर्फका नियमित र आंशिक परीक्षार्थीहरु सहभागि हुन पाउनेछन् । परीक्षाको तालिका हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप