गुल्मीमा कांग्रेसले फागुन ८ मा अधिवेशन गर्ने
मङ्गलबार, ०४ फागुन २०७२, १६ : ४३
गुल्मी – नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शुसिल कोराइलाको निधनले स्थगित हुन पुगेको अधिवेशन फागुन ८ गते शनिवार हुने भएको छ ।
कांग्रेस गुल्मीले आज एक विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो । जिल्ला पार्टी सचिव विष्णु वलालद्धारा जारी विज्ञप्तीमा नेता शुसिल कोईरालाको निधन प्रति गहिरो शोक व्यक्त गर्दै उक्त दिन सदरमुकाम तम्घासमा जिल्ला अधिवेशन हुने भएकोले सम्पुर्ण गाउँ सभापति र क्षेत्रिय प्रतिनिधीहरुलाई अनिवार्य उपस्तिथ हुन आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण