नापी कार्यालयका सर्वेक्षक घुससहित पक्राउ
मङ्गलबार, ०४ फागुन २०७२, २१ : २२
भैरहवा – नापी कार्यालय भैरहवाका सर्वेक्षक नारायणप्रसाद चौधरी ४० हजार घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटबलबाट खटेको टोलीले साँझ ९ बजे घरमा छापा हालेर उनलाई पक्राउ गरेको हो । चौधरी सिद्धाथनगर नगरपालीका वडा नम्बर ६ स्थित आफ्नै निवासबाट पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण