बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तिनाउ खोलामा फेला पर्‍यो विद्यार्थीको शव

बुधबार, ०५ फागुन २०७२, ११ : ३५
बुधबार, ०५ फागुन २०७२

लुम्बिनी – बुटवलको तिनाउ खोलाको किनारमा मङ्गलबार राति एक विद्यार्थीको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार सिद्धबाबा मन्दिर नजिकै तिनाउ खोलाको किनारमा बुटवलको सिसिटी कलेजमा अध्यनरत जिमिस्टी टन्डनको शव फेला परेको हो । प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकीनगर बस्ने टन्डन हराएको भन्दै खोजिदिन यही फागुन २ गते उनको परिवारले आग्रह गरेको थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप