बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार

शुक्रबार, ०७ फागुन २०७२, १९ : ०३
शुक्रबार, ०७ फागुन २०७२

काठमाडौँ– व्यवस्थापिका–संसद्को ठूलो दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही फागुन ११ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीले बैठकमा पार्टीको १३औँ महाधिवेशनका लागि बनाइएको विभिन्न समितिको कार्यप्रगतिका बारेमा छलफल हुनेछ । यस्तै बैठकमा आगामी महाधिवेशनको ‘नीति र कार्यक्रम’सम्बन्धी पुस्तिकामाथि राय तथा सुझाव लिइने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप