नुवाकोट केन्द्रबिन्दु भएर फेरि भुकम्पको धक्का
शनिबार, ०८ फागुन २०७२, ११ : १८
काठमाडौँ– आज बिहान ३ः.५४ बजे नुवाकोट केन्द्रबिन्दु बनाएर ४.१ रिक्टर स्केलको परकम्प गएको छ ।
गोरखा भूकम्पको परकम्प केही पातलिए पनि यो क्रम रोकिएको छैन । एकसाता अघि सिन्धुपाल्चोक केन्द्रबिन्दु भई ४.३ रिक्टर स्केलको परकम्प गएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्र प्रमुख लोकविजय अधिकारीका अनुसार गत वैशाख १२ को गोरखा भूकम्पपछि अहिलेसम्म चार रिक्टर स्केलभन्दा माथिका ४३३ परकम्प गएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण