हैदरावाद हाउसमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता
शनिबार, ०८ फागुन २०७२, १२ : ४३
update : संविधान जारी गरेपछि भारतले लामो समयसम्म नेपालमाथि नाकाबन्दी गरेको थियो । अहिले नाकाबन्दी खुलेको भनिएपनि अझैं पुर्णरुपमा विस्वासको वातावरण नभई सकेको अवस्थामा ओलीको मोदीसँग हुने भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।
जम्बो टोलीसहित हिजो ६ दिने भारत भ्रमणको लागि उँडेका ओलीलाई आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भवनमा एक समारोहकाबीच भव्य स्वागत गरेका थिए । सो लगत्तै राजघाटस्थित महात्मागान्धीको समाधीस्थलमा पुगेका उनको त्यसपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता भएको थियो । भेटमा नेपाल र भारतको सम्वन्धलाई पुरानै अवस्थामा फर्काउने विषयमा छलफल भएको बुझिएको छ ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण