अनेरास्ववियु मतगणना जारी : नविनालाई अग्रता
शनिबार, ०८ फागुन २०७२, १४ : ०७
काठमाडौं - अनेरास्ववियुको २२औँ अधिवेशनका क्रममा नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ ।
अपराह्न्न १३ः३० बजेसम्म मेची, कोसी, सगरमाथा माथिल्लो र तल्लो क्षेत्रसम्मको मतगणना हुँदा अध्यक्षका उम्मेदवार नवीना लामाले २४९ र दीपक गौतमले १८६ मत प्राप्त गरेका छन् छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण