यस्ता छन् नेपाल र भारतबीच भएका सम्झौताहरु
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा नेपाल र भारतबीच विभिन्न विषयहरुमा सम्झौताहरु भएको छ । दुई पक्षीय वार्तापछि हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा सम्झौता पत्र आदान भएको थियो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले नेपाल र भारतबीच भएको सम्झौता ट्वीटरमार्फत सार्वजनिक गरेका छन् । यस्ता छन् सम्झौताहरु :
१) भूकम्प पछिको पुनर्निर्माणका लागि २५० मिलियन अमेरिकी डलर बराबरको अनुदान २) तराईमा सडक पूर्वाधार सुद्धृढिकरण ३) नेपाल संगीत र नाट्य प्रतिष्ठान र संगीत नाटक एकाडमीबीच सम्झौता ४) ट्रान्जिट रुटबारे : क) नेपाल र बंगलादेशबीच काकडभिट्टा–बंगलाबन्ध कोरिडर प्रयोग ख) विकासापटनम बन्दरगाह सञ्चालन ५) रेल यातायातबारे क) विकासापटनमसम्म/बाट रेल यातायता ख) बंगालादेशसँग व्यापारका लागि सिंहवाद रेल ट्रान्जिटको सुविधा ६) मुजफ्फरपुर–ढल्केबर ट्रान्समिसन लाइनको उद्घाटन –शुरुमा ८० मेगावाट, सन् २०१६ को अक्टुबर सम्म २०० मेगावाट र सन् २०१७ को डिसेम्बरसम्म ६०० मेगावाट) ७) प्रबुद्ध व्यक्तिहरुको समूहको निर्माण
ओली–मोदी वार्ता : नेपाल–भारतबीचको सम्बन्ध विस्तारमा केन्द्रितखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण