महन्थ ठाकुरले भने, ‘ओलीको भारत भ्रमण हर्ष न बिस्मात !’
शनिबार, ०८ फागुन २०७२, १६ : २७
काठमाडौ– तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीले गरेको भारत भ्रमण मधेसी मोर्चाको लागि ‘हर्ष न विस्मात’ जस्तो भएको टिप्पणी गरेका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले दिल्लीमा भारतीय प्रधानमन्त्री र ओलीबीचको संयूक्त बक्तब्यमा नयाँ कुनै कुरा नआएको समेत बताए । ठाकुरले भने,‘ मधेसमा सडक विस्तारको कुरा पुरानै हो । भुकम्पपछिको पुर्ननिर्माणको कुरा पनि पुरानै हो । अब यसको कार्यान्वयन कसरी हुन्छ त्यसमा हाम्रो रुचि छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण