खोटो संकलनमा ५० प्रतिशतले गिरावट
आइतबार, ०९ फागुन २०७२, ११ : २६
धनकुटा – धनकुटामा गएको आर्थिक वर्ष २०७०–७१ को तुलनामा २०७१–७२ मा ५० प्रतिशतले खोटो संकलनमा गिरावट आएको छ । २०७१–७२ मा जडीबुटी उत्पादन तथा प्रशोधन क.लि. खोटो संकलन केन्द्रले १ लाख ६० हजार किलोग्राम खोटो संकलनको लक्षय राखिएको भएतापनि २०७२ सालको आगामन संगै आएको विनासकारी भूकम्प र देशको असहज परिस्थीतिका कारण खोटो संकलनमा ५० प्रतिशतले कमी आएको हो । जिल्ला वन कार्यालयबाट अनुमति लिएर ठुला तथा साना गरी २०÷२२ वटा सामुदायिक वनबाट खोटो संकलन गदा प्रत्येक वर्ष २ लाख ५० हजार किलो ग्राम देखि ३ लाख किलो ग्राम सम्म खोटो संकलन हुने गरेतापनि केही वर्ष यता ९ देखि १२ वटा सामुदायिक बनबाट १ लाख २० हजार किलो ग्राम सम्म खोटो संकलन हुदै आएको संकलन केन्द्र गुठीटारका ईन्चार्ज कमल राईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण