एयर काष्ठमण्डपको लापरवाही : वेभसाइटमा छ गलत नम्बर
शुक्रबार, १४ फागुन २०७२, १५ : ०३
काठमाडौं – कालिकोटमा दुर्घटनामा परेको एयर काष्टमण्डपको केन्द्रीय कार्यालयको सम्पर्क नम्बर गलत भेटिएको छ । दुर्घटना लगत्तै आफन्त र मिडियाले वेभसाइटमा रहेको नम्बरमा सम्पर्क गर्दा एउटा गल्ती भेटियो भने दुईवटामा फोन रिसिभ भएन । फोन उठाउने महिलाले आफ्नो निजी फोन रहेको जानकारी दिइन् । वेभसाइटमा उल्लेख भएको ४११२५३३ मा फोन गर्दा श्रीकन्ता क्लिनिक तिलगंगाको नम्बर राखिएको छ । त्यस्तै ४११२५२२ र ४११२५३४ मा फोन गर्दा उठदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण