रमेशको जम्काभेट सार्वजनिक (भिडियो सहित)
काठमाडौँ- लोक दोहोरीको क्षेत्रमा छोटो समयमा नै आफुलाई स्थापित गराउन सफल गायक रमेश विक्रम रत्नले हालै मात्र आफ्नो नया“ गितको भिडियो सार्वजनिक गरेका छन् ।
‘जम्काभेट’ नामक सांगितिक एल्बममा समावेश ‘जम्काभेट..’ बोलको उक्त गितको शब्द तथा संगित गायक स्वयम् रमेश विक्रमको रहेको छ भने प्रेम लामाको निर्देशन रहेको छ । भिडियोमा आप“mुलाई वास्ता नगर्ने केटीलाई केटाले फकाएर आप्mनो बनाएको प्रशंग प्रस्तुत गरिएको छ । गितमा केटीको सुन्दरताको वर्णन गरिएको छ । भिडियोमा नवकलाकार सुन्दर भुजेल र अनिता गर्तौलाको उत्कृष्ट अभिनय रहेको छ । काठमाण्डौं आसपासका ठाउ“मा सुटि¨ गरिएको उक्त गितमा हरि न्यौपानेको छायङकन, प्रदिप ज्ञवालीको नृत्य निर्देशन रहेको छ भने गितको एरेन्जर भुवन विरही हुन् । सानै उमेरदेखी गित संगितमा रुचि राख्ने रमेशले तीन दर्जनभन्दा बढी लोक दोहोरी गित सार्वजनिक गरिसकेका छन् । उनी भन्छन् “म नेपाली गित संगितबाट टाढा हुन सक्दिन बाचुञ्जेल नेपाली गित संगितमै सक्रिय रहनेछु । नेपाली मौलिक लोक भाकालाई संरक्षण गर्ने दायीत्व मेरो पनि हो ।” आपु“mलाई गायन यात्रामा अघि बढ्न घर परिवार तथा आफन्तमा राजेश परियार, सन्तोष परियार सहित मामा हिमाल परियार र नारायण परियारको विशेष सहयोग गरेको बताउ‘दै सहकर्मी साथीभाईहरुले समेत निकै अभिप्रेरित र सहयोग गरेको उनी बताउ“छन् । रमेशको जम्कभेट बोलको गित हेर्न तलको लिंक हेर्नुहोला
https://www.youtube.com/watch?v=eHrCSkFapSoखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुतियाकवरबासी : डुङ्गा हुँदै पुल तरे, तर हटेन बाढीको त्रास
-
आज बेलुकीसम्म कोदारी सडक सञ्चालनमा ल्याउने प्रयास
-
अन्तिम उपभोक्तालाई बिजुली भाउ बढ्न नदिने अर्थमन्त्री वाग्लेको घोषणा अलपत्र
-
लुम्बिनीमा तत्काल सरकार सुरक्षित, काठमाडौँ जाँदै मुख्यमन्त्री
-
ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति जापानस्थित रास्वपा प्रवास विभागको आपत्ति
-
मिटरब्याज पीडितलाई सरकारले धोका दियो : अध्यक्ष ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण