प्रमको ट्वीट – ‘कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन हुँदैन’
शुक्रबार, २१ फागुन २०७२, १८ : ४५
काठमाडौं – कांग्रेसको महाधिवेसनपछि सरकार परिवर्तन हुने हल्ला चलिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बचाउ गर्दै ट्वीट गरेका छन् । उनले कांग्रेस महाधिवेसन पछि सरकार परिवर्तन नहुने बताउँदै सरकार विस्तर हुने बताए । शुत्रबार ट्वीट गर्दै उनले लेखेका छन् ‘ नेका महाधिवेशन पछि सरकार परिवर्तन होइन विस्तार हुन्छ ।’ प्रधानमन्त्रीको भारत भ्रमणसँगै सरकार परिवर्तन हुने कुरा चलिरहेको छ । एमाओवादी अध्यक्ष प्रचण्डदेखि एमाले नेता माधव नेपालसम्मले राष्ट्रिय सहमतिको सरकारको कुरा उठाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण