मनासलु क्षेत्रमा पर्यटकहरुको चहलपहल सुरु
शुक्रबार, २१ फागुन २०७२, १७ : ११
काठमाडौं–पर्यटकीय सिजन सुरु भएसंगै भूकम्पले थालिएको गोर्खाको मनास्लु क्षेत्रमा विस्तारै विदेशी पर्यटकहरुको आगमन हुन थालेको छ। गत वैशाख १२ गते को भूकम्प पछी यस क्षेत्रमा विदेशी पर्यटकहरु को आगमन शून्य थियो । तर, गत अशोज कार्तिक सिजनमा भने यस क्षेत्रमा नगन्य मात्रामा विदेशी पर्यटकहरुले भ्रमण गरेको भिजिट हिमालय ट्रेक्स प्रालिका प्रवन्धक राजन खत्रीले जानकारी गराए ।
पछिल्लो समय भुकम्पले भत्किएको बाटोको मर्मत तथा होटेल लजको पुन निर्माण समेत भएको बताउँदै उनले यसबाट पर्यटन क्षेत्रमा केहि आशा पलाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण