चीनसंग व्यापार सम्झौता गर्न नदिने षडयन्त्र हुँदैन : बिजुक्छे
शनिबार, २२ फागुन २०७२, १३ : २८
भक्तपुर - नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपालले चीनसंग व्यापारिक सम्झौता गर्न नदिन षडयन्त्र भइरहेको बताएका छन् ।
आज भक्तपुरको सुर्यविनायकमा युथ सोसाईटी फर सोसियल वेयलफेयरले आयोजना गरेको कार्यक्रममा सुरेश बखुन्छेद्धारा लिखित ‘भक्तपुरको किसान आन्दोलनको अर्थ राजनीतिक विश्लेषण’ नामक पुस्तक लोकार्पण गर्दै उनले भारतले सरकारमा रहेका व्यक्तिलाई यसका लागि प्रयोग गरिरहेको आरोप लगाए । कार्यक्रममा पुस्तकका लेखक बखुन्छे, समाजशास्त्री नरेन्द्र मिश्र, मानवशास्त्री मधु गिरी, राजनीतिक शास्त्री सरोजकुमार तिमल्सिना, अर्थशास्त्री किशोर हाकुदुवाल, शिक्षक विश्वबहादुर दुवा, संस्कृतकर्मी ओम धौभडेल, आयोजक संस्थाका संयोजक प्रज्जवल सुवालले पुस्तकमा समेटिएको किसान आन्दोलनका बारेमा चर्चा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण