सातौं राष्ट्रिय बहिरा क्रिकेट भोलिदेखि
शनिबार, २२ फागुन २०७२, १४ : ५४
काठमाडौँ - सातौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता भोलिदेखि लतितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसको क्रिकेट मैदानमा हुने भएको छ । राष्ट्रिय बहिरा क्रिकेट सङ्घको आयोजनामा यही २६ सम्म चल्ने प्रतियोगितामा काठमाडौँ, झापा, रुपन्देही, कास्की, सुनसरी र मोरङ जिल्लाका सङ्घमा आवद्ध एक/एक टोलीको सहभागिता रहने छ । त्यस्तै, धनुषा र मकवानपुर जिल्लाका बहिरा क्रिकेट सङ्घ हालसम्म राष्ट्रिय सङ्घमा आवद्ध नभएका कारण ती जिल्लाका टोलीलाई भने प्रतियोगितामा समावेश गरिएको छैन । प्रतियोगिता सञ्चालनका लागि करिब रु १३ लाख खर्च अनुमान गरिएको छ भने त्यसका लागि सरकारले रु चार लाख सहयोग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण