शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेस महाधिवेशन : यस्तो छ उम्मेद्वारको रोलनम्बर (सूचीसहित)

शनिबार, २२ फागुन २०७२, १५ : २८
शनिबार, २२ फागुन २०७२

काठमाडौं – काँग्रेस १३औं महाधिवेशनका विभिन्न पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ । अन्तिम नामवली अनुसार महाधिवेशन तीन सय १२ जना विभिन्न पदका लागि उम्मेदवार भएका छन् । ६३ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । विहान ९ बजेदेखि १२ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको थियो । उम्मेद्वारहरुको क्रम संख्यासहित निर्वाचन समितिले नाम सार्वजनिक गरेको छ । यही अनुसार मतपत्र छापिनेछ र भोली मतदान हुनेछ । आ–आफ्ना प्यानलका उम्मेद्वार चिन्नका लागि क्रम संख्या सहयोगी हुने महाधिवेसन प्रतिनिधी बताउँछन् । यस्तो छ उम्मेद्वारको रोलनम्बर :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप