ढुङ्गाले लागेर मृत्यु
शुक्रबार, २४ वैशाख २०७३, १९ : २४
सल्यान– यहाँ ढुङ्गाले लागेर आज एक वृद्धको मृत्यु भएको छ ।
सारपानी गर्पा–२ धनठानाका ७५ वर्षीय जगतबहादुर घर्तीको सोही गाविसको झाँक्रीपँधेरामा मोटरबाटो खन्ने क्रममा बाटो छेउमा राखिएको ढुङ्गा करिब २०० मि तल हिँडिरहेका बखत लाग्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय कपुरकोटका इन्चार्ज झङ्कबहादुर कुँवरले जानकारी दिए ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण