मन्त्रालयबाट दुई क्विन्टल फोहर व्यवस्थापन
शुक्रबार, २४ वैशाख २०७३, १९ : ३०
काठमाडौँ– एनेकपा माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन केन्द्रीय समिति निजामतीले सिंहदरबारभित्रका सबै मन्त्रालय तथा त्यस आसपासमा सरसफाइ गरेको छ ।
त्यस क्षेत्रमा जम्मा भएका प्लास्टिक, कपडा, बोरा, कागजका टुक्रा लगायतका दुई क्विन्टल फोहर व्यवस्थापन गरियो । सङ्गठनका अध्यक्ष मोहनमान स्वाँरले निजामती क्षेत्रलाई पारदर्शी र व्यवस्थित गराउन तथा कर्मचारीको वृत्ति विकासमा आफ्नो सङ्गठन सक्रिय रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण