बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

शनिबार, २५ वैशाख २०७३, ०८ : ४४
शनिबार, २५ वैशाख २०७३

दाङ – ट्याक्टर दुर्घटना हुँदा गएराति दाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराहि नगरपालिका–३ ओखरा निवासी अन्दाजी ३० वर्षीय बहादुर चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।

रा१त २१४१ नम्बरको ट्याक्टर घोराहि नगपालिका–४ बेलभारमा आफैँ अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएकोे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी प्रकाश राज शर्माले बताए ।

राति पौने १२ बजे भएको दुर्घटनामा परी घाईते बहादुरको उपचारका क्रममा आज बिहान राप्ती उपक्षेत्रिय अस्पताल घोराहिमा मृत्यु भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप